काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता समारोह चलिरहेको छ ।
माओवादी, एकीकृत समाजवादी (एस) लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन् ।
















