• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

काठमाडौंमा पहिलो हिउँदे वर्षा (तस्विरहरू)

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बुधबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समयपछि वर्षा भएकाे हाे । मंसिर र पुस महिनाको लामो सुख्यापछि वर्षा भएको हो ।