काठमाडौँ । झापा– ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ३१६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले १३६१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका रंजित तामाङले ९० मत पाएका छन् ।
झापा–५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।