काठमाडौँ । धनुषा- ३ मा रास्वपाका मनिष झाले फराकिलो अन्तरले अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो विवरण अनुसार झाले ४६०६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका विमलेन्द्र निधिले १७६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेकी जुली कुमारी महतोले ९४७ मत प्राप्त गरेकी छन् ।