• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

काठमाडौँ- ६ मा रास्वपाका शिशिर खनालको फराकिलो अग्रता

काठमाडौँ । काठमाडौँ- ६ मा रास्वपाका शिशिर खनालले फराकिलो अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार खनालले ४६५४ मत प्राप्त गरेका छन् भने एमालेका अमन मास्केले ८२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ७०७ मत प्राप्त गरेका छन् ।