काठमाडौँ । चितवन- १ को मतगणना शुरु भएको छ ।
प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार एमालेका दावा दोर्जे लामाले अग्रता लिएका छन् । लामाले ३९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीले १९७ मत प्राप्त गरेका छन् भने रास्वपाका हरि ढकालले ७१ मत प्राप्त गरेका छन् ।