• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

म्याग्दीको मत गणना शुरु : नेकपाको अग्रता, पछि परे महावीर पुन

काठमाडौँ । म्याग्दीको मत गणना शुरु भएको छ ।

प्रारम्भिक मतगणनाको अपडेट अनुसार म्याग्दीमा नेकपाका अर्जुनबहादुर थापाले २०१ मत प्राप्त गरेर अगाडी रहेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार महावीर पुनले ६१ मत पाएका छन् भने काँग्रेसका कर्ण बहादुर भण्डारीले ३७ मत प्राप्त गरेका छन् ।