काठमाडौँ । काठमाडौँ- ४ मा रास्वपाका पुकार बमले अग्रता बढाएका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार बमले ६ हजार २८२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका सचिन तिमल्सेनाले १ हजार ८९९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका राजन भट्टराईले १ हजार ४७९ मत प्राप्त गरेका छन् ।