• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौँ- १ बाट रास्वपाकी रन्जु न्यौपाने विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का की रञ्जु न्यौपाने (रञ्जु दर्शना) विजयी भएकी छन् ।

उनले १४ हजार ५५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोस्रोमा कांग्रेसका प्रबल थापाले ६ हजार ५५ मत प्राप्त गरेका छन् ।

यसैगरी, राप्रपाले रवीन्द्र मिश्रले ३ हजार ७५४ र एमालेका मोहनराज रेग्मीले १ हजार ४६१ प्राप्त गरेका छन् ।