• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

सर्लाही-४ मा काँग्रेस सभापति गगन शुरुवातमै पछि परे, अमरेश अगाडि

काठमाडौँ । सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा पछि परेका छन् ।

यस क्षेत्रमा ३०६९ मत गणना हुँदा रास्वपाका अमरेश कुमार सिंहले १९०८ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् ।

त्यस्तै गगन थापाले ५३६ मत प्राप्त गरेका छन् भने नेकपाका राज्निस रायले ३६९ मत प्राप्त गरेका छन् ।