• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अछाम- १ बाट नेकपा नेता भीम रावलको शुरुवाती अग्रता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अछाम-१ बाट शुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार रावलले ३६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिपक बहादुर साउदले २१४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका भरतकुमार स्वारले ४५ मत प्राप्त गरेका छन् ।