• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शेखर कोइराला १७ हजारभन्दा बढी मतले पछाडि

काठमाडौँ । मोरङ- ६ मा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रास्वपाकी उम्मेदवार रुविना आचार्यसँग १७ हजार १२८ मत अन्तरले पछि परेका छन् ।

पछिल्लो अपडेट अनुसार रास्वपाकी आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले ५ हजार २७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका विनोद ढकालले ३९६८ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले २७०१ मत प्राप्त गरेका छन् ।