• २०८३ साउन ३
  • 2026 July 19, Sunday

नवनिर्वाचित सांसदहरूको भव्य उपस्थिति, ड्रोनबाट यस्तो देखियो (तस्बिरहरू)

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले सिंहदरबारस्थित नवनिर्मित संसद भवन परिसरमा शपथ ग्रहण गरेका छन्।

विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा सजिएर संसद भवनमा भेला भएका थिए । ड्रोनबाट कैद गरिएका दृश्यहरूमा नवनिर्वाचित सांसदहरूको उपस्थिति आकर्षक देखिएको थियाे ।