• २०८३ असार १३
  • 2026 June 27, Saturday

राप्रपाबाट उपसभामुखमा सरस्वती लामाको उम्मेदवार दर्ता

काठमाडौँ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन् ।

यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले लामालाई उम्मेदवार बनाएसँगै आज संसद सचिवालय पुगेर उम्मदेवारी दर्ता गरेकी हुन् ।