• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ ।

सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो ।

धेरै जसोले आफैँ घर टहरा खाली गरिरहेको र उनीहरुलाई महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सहयोग गरिरहेका छन् ।