• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

यसैगरी, सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय :