• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सरकारले चालु आवमै विकासका अवरोध हटाउन ‘सनसेट’ कानुन ल्याउने

काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षभित्रै विकासका अवरोध हटाउन सनसेट कानुन ल्याउने घोषणा गरेका छन् ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सनसेट कानुन ल्याइने उल्लेख गरेका हुन् ।