काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक सोमबार बस्दै छ । काठमाडौं । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।
आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ/व २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आ।व। २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ ।
राष्ट्रियसभा बैठक दिउँसो ११ः१५ बजेका लागि बोलाइएको छ ।