• २०८३ जेठ २८
  • 2026 June 11, Thursday

वैज्ञानिक बजेट र विद्वान अर्थमन्त्रीमाथि लान्छना लगाउने काम भयो : सांसद विक्रम थापा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विक्रम थापाले वैज्ञानिक बजेट र विद्वान अर्थमन्त्रीमाथि लान्छना लगाउने काम भएको बताएका छन् ।

बिहीबार संसदको लेखा समिति बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन् । बजेट अघि विद्युतीय गाडी आयात सम्बन्धमा आयोजित छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।

राम्रो बजेट र विद्धान अर्थमन्त्रीलाई विवादमा ल्याउने र बदनाम बनाउने काम गरिएको उनको भनाइ छ ।