• २०८३ साउन ११
  • 2026 July 27, Monday

नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह (तस्बिरहरु)

नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह भएको छ । सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन् ।