• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न् ।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।