
काठमाडाैं । गायिका समीक्षा अधिकारीले लामो समयपछि व्यक्तिगत भावनासँग सम्बन्धित स्टाटस अपडेट गरेकी छन् ।
आइतबार फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस् ।’
स्टाटसमार्फत् उनले सबैको नजरमा राम्रो बन्न नसकिने उल्लेख गरेकी हुन् । उनी लामाे समयदेखि जीवनकाे कठीन माेडमा छिन् ।