• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडाैंमा बालेनकाे बढ्दाे अग्रता, कसकाे कति मत ?

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो अपडेटअनुसार वालेनले ३ हजार ८३४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १ हजार ९९६ मत ल्याएका छन् ।

उनीहरूबीचको मतान्तर १ हजार ८३८ छ ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत ल्याएकी छन् ।