• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालेनले कटाए ७ हजार मत, स्थापित र सिंहकाे कति ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् ।

सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् । एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३ मत प्राप्त गरेकी छन् ।