• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सुनकाे मूल्य फेरि बढ्याे, कति पुग्याे ?

काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।

विहीबार तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार ९८ हजार रुपैयाँमा पुगेको छ ।

चाँदी पनि शुक्रबार तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।