प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२

काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् ।

शनिबार सम्पन्न भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशीले २०२२ को मिस नेपालको ताज पहिरिएकी हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१