भारतीय दूतावास लैनचौरमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ ।

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको प्रहरी भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१