काठमाडौं । भृकुटी मण्डपभित्र आगलागी भएको छ । भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ ।
आगलागी भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भृकुटीमण्डप पुगेका थिए । आगलागीको कारण भने खुलेको छैन ।