शुक्रबार पनि पदाधिकारी टुंगाे लागाउन माओवादी केन्द्र असफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रले शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन ।

माओवादीले पदाधिकारी टुंग्याउने भने पनि शुक्रबार पदाधिकारीको टुंगो लाग्न नसकेकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१