• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १ : २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।