चर्चाका लागि नग्नताको सहारा, अर्चना पनेरु बिर्साउने उषा उप्रेतीकाे टिकटक भिडिओ

काठमाडौं । टिकटकर उषा उप्रेती क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन् ।

गाेवाकाे समुद्री तटमा एउटा हिन्दी गीतमा डान्स गरेको भिडिओ उषाले पोस्ट गरेकी छिन् । जुन भिडिओ सहजै पचाउन नसकिने खालकाे छ ।

भिडिओकाे कमेन्टमा उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर खिस्याएका छन् ।

उनले राम्ररी ध्यान नदिई कन यो भिडिओ हालेकी हुन् वा जानाजान, जे भए पनि भिडिओमा लगाएको पोशाकले उनको गोप्य अङ्ग राम्ररी लुकाउन सकेको छैन ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहाेस्

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१