काठमाडौँ । नेकपा एमालेकी नेतृ उषा किरण तिमिल्सिनाले राप्रपा र एमालेबिचको चुनावी तालमेलले आफुलाई दुखेको बताएकीछन् ।
सामाजिक सञ्जालमा लेख्दै तिमिल्सिनाले एमाले र राप्रपाको साझा कार्यक्रम भन्ने सुनेर आफुलाई ‘सुखानी’ र छिन्ताङ बेस्सरी दुखेको बताएकीहुन् ।
उनले यो स्खलन ?, यो सर्वनास ? भन्दै प्रश्न पनी गरेकीछन् । ‘अब तपाईहरु÷म सच्चिनु पर्छ । होईन भने सक्किनु पर्छ । ’ उनले अगाडी लेखेकीछन् ।