यस्तो छ विश्वकप खेल्ने अमेरिकी टोली

काठमाडाैं । कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि अमेरिकाले टिम घोषणा गरेको छ ।

अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ ।

यस्ताो छ अमेरिकी टोली :