चितवन–१ मा ११ बजे र २ मा १ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । चितवनका २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ ।

चितवन क्षेत्र नम्बर १ मा ११ बजेदेखि मत गणनणा सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पूरा भएको छ ।

क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१