सप्तरी–२ सुरुवाती मतगणनामा उपेन्द्र यादवलाई पछि पारे सिके राउतले

सप्तरी । सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् ।

यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१