
काठमाडाैं । चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरूवाती अग्रता लिएका छन् ।
५ सय मत गणना हुँदा पौडेलले २०१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले १३९ मत पाएका छन् ।
नेकपा (एमाले) का सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन् । उनले १४९ मत पाएका छन् ।