
डडेल्धुरा । डडेल्धुरामा २ हजार मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ९४९ मत पाएर सुरूआतदेखि नै अग्रता लिएका छन् ।
यस्तै, बिपी कांग्रेसका कर्ण मल्लले ४२५ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत पाएका छन् ।