• २०८३ असार ४
  • 2026 June 18, Thursday

विश्वप्रकाश शर्माले बढाए मतान्तर, २२ सय मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शर्मा ५३४३ मतसहित लिड गरिरहेका छन् भने नेकपा एमालेका अग्नि खरेल ३१०८ मत पाएका छन् ।

शर्मा २२३५ मतले अगाडि छन् ।