
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले फेरि अग्रता लिएका छन् ।
अहिलेसम्म १३ हजार चार सय ३० मत गणना भएको छ ।
पौडेल ४७११ मतसहित अघि छन् ।
यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले ४१६९ मत ल्याएका छन् । पौडेल पाँच सय ४२ मतसहित अघि छन् ।