• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं–३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन् ।

चालिसेले १५ हजार १५८ मत पाए भने एमालेका राईले ११ हजार १९६ मत पाए । राई २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।