• २०८३ असार ९
  • 2026 June 23, Tuesday

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

  • २०७९ पुस ९, शनिबार ११:०५

काठमाडौं: सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ ।

नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन बैठक बसेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् ।

भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन् ।

 

  • २०७९ पुस ९, शनिबार ११:०५