• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्नेछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो कार्यकाल जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्ने बताएका छन्।

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल चेतावनी सहितको अवसर रहेको बताएका छन्।

प्रतिनिधि सभाको परिणामले अहंकार देखाउने छुट कसैलाई नदिएको उनले बताए।