• २०८३ असार १०
  • 2026 June 24, Wednesday

मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज दिउँसो बस्ने भएको छ ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।