
काठमाडाैं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।
योसँगै छापावाल सुन १ लाख ४ हजार ९ सय, तेजाबी सुन १ लाख ४ हजार ४ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको हो ।