• २०८३ जेठ २२
  • 2026 June 05, Friday

डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर अभियान सञ्चालन गरिने

काठमाडौं । सरकारले डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।८१ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर अभियान सञ्चालन गरिने बताएका छन् ।

‘डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर अभियान सञ्चालन गरिने छ ।’ उनले भने ।