
काठमाडौं । ६ सय झोलुङ्गे पुल बनाउन सरकारले साढे ५ अर्बभन्दा बढी बजेट छुट्टाएको छ ।
सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्।
उनले ६ सय झोलुङ्गे पुल बनाउन साढे ५ अर्बभन्दा बढी बजेट छुट्टाएको बताएका छन् ।