
काठमाडौँ । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा आइपुगेका छन् । अलिबाबा समूहका संस्थापक ज्याक बंगलादेशबाट चार्टर विमानमार्फत काठमाडौं आएका हुन् ।
उनी पटर्यक भिषामा नेपाल आएका हुन् । नेपाल रहँदा ज्याक माले विभिन्न उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ ।
उनी विश्वको धनीको सूचिमा सन २०१७ मा तेस्रो स्थानमा थिए ।