युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य

काठमाडौं। आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईले नेपालसामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई सामान्य प्रदर्शन ४६ दशमलव ओभरमा १८१ रनमा अलआउट भएको छ ।