• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रितेश निर्वाणको ‘मन हलचल’ सार्वजनिक (भिडिओ)

काठमाडौं । रितेश निर्वाणको ‘मन हलचल’ गित सार्वजनिक भएको छ । धान दिवसको अवसर पारेर रतेश निर्वाणको युट्युव च्यानलमा गित सार्वजनिक गरिएको हो ।

निर्देशक नितेश परियारले गितको भिडियोमा मायाप्रेमलाई झल्काएका छन् ।

स्वर र शब्द निर्वाणकै रहेको गितमा संगीत सुमन माझीको रहेको छ । रितेश निर्वाण र एलिना रिमालको अभिनय रहेको गितमा अर्जुन कटुवालले स्वरमा साथ दिएका छन् ।

हेर्नुहोस् भिडिओ