• २०८३ जेठ २२
  • 2026 June 05, Friday

यसरी भयो महासचिव गुटरेसको अन्नपूर्ण आधार शिविरमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनलाई मंगलबार स्थानीयले भव्य स्वागत गरेका छन् ।